टाँस
Romanized: taamsa, taams, taansa, tams
व्यक्तिविशेष वा सर्वसाधारण जनतालाई कुनै कुरो सूचित गर्न सरकारको तर्फबाट घर, पर्खाल, सत्तल, पाटी आदिमा लेखोट… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [टाँस्+अ]
१.
व्यक्तिविशेष वा सर्वसाधारण जनतालाई कुनै कुरो सूचित गर्न सरकारको तर्फबाट घर, पर्खाल, सत्तल, पाटी आदिमा लेखोट वा सूचनापत्र टाँस्ने काम।
२.
त्यसरी टाँसिएको कागत।