टाँक
Romanized: taamka, taamk, taanka, tamk
कोट, कमिज आदिको अगाडिको फेरो अल्झाउन फेराकै किनारमा केही फरक पारी टाँसेर सिइने सानो पैसाका छाँटको विभिन्न… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कोट, कमिज आदिको अगाडिको फेरो अल्झाउन फेराकै किनारमा केही फरक पारी टाँसेर सिइने सानो पैसाका छाँटको विभिन्न आकारको धातु, सिपी, काठ, प्लास्टिक आदिको वस्तु; बटन।