टाँक्नु
Romanized: taamknu, taanknu, tanknu, tamknu
कपडामा टाँका लाउनु; लामा लामा फड्का पारेर सिउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
कपडामा टाँका लाउनु; लामा लामा फड्का पारेर सिउनु।
२.
रजिस्टरमा कुनै व्यक्ति वा वस्तुको नाम दर्ता गर्नु।
३.
नाउँनामेसी टिप्नु; नामाङ्कित गर्नु।
४.
धातु आदिमा बुट्टा, नाम आदि कुँद्नु वा खोप्नु।