झाँक्नु

Romanized: jhaamknu, jhaanknu, jhanknu, jhamknu

टाढैबाट एक झलक हेर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत ध्यातक+नु]

२.
टाढैबाट एक झलक हेर्नु।

सम्बन्धित शब्दहरू