झाँक्री

Romanized: jhaamkri, jhaankri, jhankri, jhaamkree

झाँक्री (jhaamkri) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

झाँक्री(१)

(विशेषण [झाँक्रो+ ई])
१..
झाँक्रो फिँजेको; झाँक्रे; जगल्टे।
२..
(नाम) एक जङ्गली जाति।

झाँक्री(२)

(नाम)
1.
तन्त्रमन्त्रको प्रयोग गरी झारफुक गर्ने र रोगीको उपचार गर्ने व्यक्ति; धामी।

सम्बन्धित शब्दहरू