गोठेझाँक्री

Romanized: gothejhaamkri, gothejhaankri, gothejhankri, gothejhaamkree

मध्यरातमा गोठालाले थाहा नपाउने गरी गोठ गोठ डुल्ने झाँक्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
मध्यरातमा गोठालाले थाहा नपाउने गरी गोठ गोठ डुल्ने झाँक्री।

सम्बन्धित शब्दहरू