गोठेलौरी

Romanized: gothelauree, gothelaurii, gothelauri

औंलामा लौरो अड्याएर खेलिने केटाकेटीको एक खेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
औंलामा लौरो अड्याएर खेलिने केटाकेटीको एक खेल।
२.
(क्रियाविशेषण) गोठैपिच्छे।

सम्बन्धित शब्दहरू