झाँक्रो
Romanized: jhaamkro, jhaankro, jhankro, jhamkro
आइमाईको नकोरी वा नतलासी फिँजारिएको केशराशि; जगल्टा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [झाँक+रो]
1
आइमाईको नकोरी वा नतलासी फिँजारिएको केशराशि; जगल्टा।