झाँकी
Romanized: jhaamki, jhaanki, jhanki, jhaamkee
विभिन्न सजावट, दृश्य, घटना, लीला आदि प्रदर्शित गरिएका मन्दिर, रथ, खट आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [झाँक+ई]
१.
विभिन्न सजावट, दृश्य, घटना, लीला आदि प्रदर्शित गरिएका मन्दिर, रथ, खट आदि।
२.
अल्प समयको दर्शन; झाँक्ने काम; हेराइ।