झाँक्रीकाउलो

Romanized: jhaamkrikaaulo, jhaamkrikaulo, jhamkrikaaulo, jhaankrikaaulo

झारफुक गर्दा धामीझाँक्रीले हातमा स्याउला लिएर घुम्ने, उफ्रने र भूतप्रेत, बोक्सी आदि झार्न प्रयोग गर्ने एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
झारफुक गर्दा धामीझाँक्रीले हातमा स्याउला लिएर घुम्ने, उफ्रने र भूतप्रेत, बोक्सी आदि झार्न प्रयोग गर्ने एक जातको काउलो।

सम्बन्धित शब्दहरू