झिक्रो

Romanized: jhikro

[सं. जीर्णक] ससाना हाँगाबिँगासहितको ठुलो हाँगो; लहरे तरकारी फलाउनाका लागि काटेर ल्याइएको हाँगो वा बोट;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
[सं. जीर्णक] ससाना हाँगाबिँगासहितको ठुलो हाँगो; लहरे तरकारी फलाउनाका लागि काटेर ल्याइएको हाँगो वा बोट; थाँक्रो; हिँजो।

सम्बन्धित शब्दहरू