झेक्रो
Romanized: jhekro
काँक्रो, इस्कुस आदि लहरे तरकारी वा फललाई लगाइने थाङ्ग्रो; थाँक्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
काँक्रो, इस्कुस आदि लहरे तरकारी वा फललाई लगाइने थाङ्ग्रो; थाँक्रो।