झ्याँक्नु
Romanized: jhyaamknu, jhyaanknu, jhyanknu, jhyamknu
कुनै व्यक्ति वा वस्तुलाई हातले समातेर झट्कार्नु; दबाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत झम्पन+नु]
१.
कुनै व्यक्ति वा वस्तुलाई हातले समातेर झट्कार्नु; दबाउनु।
२.
गम्लङ्ङ अँगालो हाल्नु; गाँज्नु।
३.
धरपकड गर्नु; ङ्याक्नु।
४.
नारीमाथि जबरजस्ती यौनाचार गर्नु।
५.
बलजफ्ती गर्नु।