घ्याँक्नु
Romanized: ghyaamknu, ghyaanknu, ghyanknu, ghyamknu
गर्दनमा समातेर थिच्नु; ड्याक्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
गर्दनमा समातेर थिच्नु; ड्याक्नु।
२.
आक्रमण गर्नु; झम्टनु।
३.
गाँज्नु; अँठ्याउनु।
४.
ग्रस्त पार्नु; सिकिस्त पार्नु।
५.
थिचोमिचो गर्नु; दबाउनु।