टाँकी
Romanized: taamki, taanki, tanki, taamkee
भोर्लाको टुप्पो दुई भाग परेजस्तो तर सानो पात हुने, प्याजी रङको ठुलठुला र लामालामा टाटा हुने, स्याउला डाले… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
२.
भोर्लाको टुप्पो दुई भाग परेजस्तो तर सानो पात हुने, प्याजी रङको ठुलठुला र लामालामा टाटा हुने, स्याउला डाले घाँसको काममा आउने कोइरालो जस्तै एक जातको वृक्ष;
२.
त्यसैको फल।