गाँस खोस्नु
Romanized: gaamsa khosnu, gaansa khosnu, gansa khosnu, gaamsa khoshnu
अर्काले खान लागेको भाग लिनु; अर्काको भाग छिन्नु; जीवनवृत्ति खोस्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रिया
1
अर्काले खान लागेको भाग लिनु; अर्काको भाग छिन्नु; जीवनवृत्ति खोस्नु।