कैलास खोला

Romanized: kailaasa kholaa, kailaasa khola, kailasa kholaa, kailaasa khol

अछाम जिल्लाको रामारोसनबाट उद्गम भई बग्ने एउटा प्रसिद्ध खोलो; अछाम जिल्लाको बिच भागमा बगेर यस जिल्लालाई दुई… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [कैलास+खोला]

1
अछाम जिल्लाको रामारोसनबाट उद्गम भई बग्ने एउटा प्रसिद्ध खोलो; अछाम जिल्लाको बिच भागमा बगेर यस जिल्लालाई दुई भागमा विभाजन गर्ने खोलो।

सम्बन्धित शब्दहरू