गाँस काट्नु

Romanized: gaamsa kaatnu, gaamsa katnu, gamsa kaatnu, gaansa kaatnu

दु. आफूले पूरा नखाएर पनि उभार्नु; अरूलाई खुवाउन आफूले थोरै खानु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
दु. आफूले पूरा नखाएर पनि उभार्नु; अरूलाई खुवाउन आफूले थोरै खानु ।

सम्बन्धित शब्दहरू