कहर काट्नु
Romanized: kahara kaatnu, kahara katnu, kaharakatnu, kaharakaatnu
दुःख खेप्नु। (उदा.- यसपल्ट त कहर काटेर पनि माल निखन्नै पर्यो)। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
दु.
1
दुःख खेप्नु। (उदा.- यसपल्ट त कहर काटेर पनि माल निखन्नै पर्यो)।
उदाहरण वाक्य
- यसपल्ट त कहर काटेर पनि माल निखन्नै पर्यो