ओकार काट्टु

Romanized: okaara kaattu, okaara kattu, okara kaattu, okara kattu

कुनै मानिसले केही काम नगरी खाएर बसी बसी दिन काट्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
कुनै मानिसले केही काम नगरी खाएर बसी बसी दिन काट्नु।
२.
गाईवस्तुले उघ्राउनु।

सम्बन्धित शब्दहरू