पेट काट्टु
Romanized: peta kaattu, peta kattu, petakattu, petakaattu
अपरेसन गरेर बच्चा निकाल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
अपरेसन गरेर बच्चा निकाल्नु।
२.
अरूको कमाइ खानु।
३.
आउँमासी परेर पेट दुख्नु।
४.
आफूले खाना कटौती गरेर काम गर्नु; गुजारा गर्नु।