पेट काट्नु
Romanized: peta kaatnu, peta katnu, petakatnu, petakaatnu
खाने अन्नबाट केही थोरै कटाएर बचाउनु; थोरै खाएर अलि अलि गरेर साँच्नु; दुःख गरेर साँच्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
खाने अन्नबाट केही थोरै कटाएर बचाउनु; थोरै खाएर अलि अलि गरेर साँच्नु; दुःख गरेर साँच्नु।
२.
पेट कट्टी हुनु; पेट कुटु कुटु दुखेर दिसा भइरहनु।