जार काट्नु
Romanized: jaara kaatnu, jaara katnu, jara kaatnu, jara katnu
विवाहिता स्वास्नी लाने जारलाई साधु (मूल पति) ले जारी खतबापत काट्दा ज्यानमारा दोष नलाग्ने प्राचीन नेपाली… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
विवाहिता स्वास्नी लाने जारलाई साधु (मूल पति) ले जारी खतबापत काट्दा ज्यानमारा दोष नलाग्ने प्राचीन नेपाली व्यवस्थाअनुसार जारी खत लिन पाउनु; जारलाई मार्नु।