इँजार घर

Romanized: imjaara ghara, imjaara ghar, injaara ghara, imjara ghar

सुरुवाल, पाइजामा आदि लुगालाई कमरमा बाँध्न ती लुगाको नेफामा दोब्याई सिई इँजार हाल्न बनाइएको प्वाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
सुरुवाल, पाइजामा आदि लुगालाई कमरमा बाँध्न ती लुगाको नेफामा दोब्याई सिई इँजार हाल्न बनाइएको प्वाल।

सम्बन्धित शब्दहरू