इँजार
Romanized: imjaara, imjaar, injaara, imjar
तल्लो धडमा लगाइने सुरुवाल, पाइजामा, पेटीकोट आदि लुगालाई कमरमा अड्याउन ती लुगाको माथिल्लो भागमा रहेको नेफाको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी इजारबन्द]
1
तल्लो धडमा लगाइने सुरुवाल, पाइजामा, पेटीकोट आदि लुगालाई कमरमा अड्याउन ती लुगाको माथिल्लो भागमा रहेको नेफाको प्वालघरभित्र छिराई त्यसका दायाँबायाँ जोडेर सुर्काउनी पारी बाँधिने डोरो; इजार।