इँ
Romanized: in, im
इँ (in) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
इँ(१)
(नाम)
1.
कसैलाई ओठ खुलाएर दाँत देखाउँदाको मुद्रा; त्यसरी दाँत देखाउँदा आउन सक्ने ध्वनि वा ओठ खोलेर गरिने दाँतको प्रदर्शन।
इँ(२)
(क्रियाविशेषण)
1.
यहीँ, यसै ठाउँमा।