इँट

Romanized: imt, inta, int, imta

मुछेको गिलो माटो इँट पार्ने साँचोमा ढालेर पछि घाममा सुकाई अवाल, भट्टा आदिमा पोलेर तयार पारिने चारपाटे लाम्चो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत इष्टका]

१.
मुछेको गिलो माटो इँट पार्ने साँचोमा ढालेर पछि घाममा सुकाई अवाल, भट्टा आदिमा पोलेर तयार पारिने चारपाटे लाम्चो खालको, घर बनाउने साधन; इँटा।
२.
तासका चार रङमध्ये रातो रङको चारकुने बुट्टा वा आकार।

सम्बन्धित शब्दहरू