Romanized: i

देवनागरी वर्णमालाको स्वरवर्णमध्ये तेस्रो स्वरवर्ण; परम्परागत रूपमा तालव्य स्थानबाट उच्चारण हुने, ह्रस्व… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
देवनागरी वर्णमालाको स्वरवर्णमध्ये तेस्रो स्वरवर्ण; परम्परागत रूपमा तालव्य स्थानबाट उच्चारण हुने, ह्रस्व स्वरवर्ण मानिएको र भाषाविज्ञानअनुसार अग्र, बन्द, अगोलित स्वरवर्ण; लेख्य रूपमा सो स्वरवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न।

सम्बन्धित शब्दहरू