इः
Romanized: i, ih
चित्त नबुझ्दो कुरा गर्दा हिस्स्याएर हीनभाव प्रकट गर्ने गरी प्रयोग गरिने शब्द। (उदा.- इः, के खुल्क्याउँछौ र… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विस्मयादिबोधक
१.
चित्त नबुझ्दो कुरा गर्दा हिस्स्याएर हीनभाव प्रकट गर्ने गरी प्रयोग गरिने शब्द। (उदा.- इः, के खुल्क्याउँछौ र तिमीले!)।
२.
लोप्पा खुवाउँदा प्रयोग गरिने शब्द। (इः खालास् सित्तैंमा!)।
उदाहरण वाक्य
- इः, के खुल्क्याउँछौ र तिमीले!