आः
Romanized: aah, aa, a, ah
हर्ष, आश्चर्य, फिँज्याहट, बेवास्ता, घृणा आदि बुझाउँदा प्रयोग गरिने अव्ययपद (उदा.- आः, सानोतिनो कुरामा किन… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विस्मयादिबोधक
1
हर्ष, आश्चर्य, फिँज्याहट, बेवास्ता, घृणा आदि बुझाउँदा प्रयोग गरिने अव्ययपद (उदा.- आः, सानोतिनो कुरामा किन अलमलिने? आः, यसो नभन।)।
उदाहरण वाक्य
- आः, सानोतिनो कुरामा किन अलमलिने? आः, यसो नभन।