उः
Romanized: u, uh
कुनै वस्तुलाई औंल्याएर देखाउँदा बोलिने शब्द। (उदा.- उः त्यही मान्छे हो, यस वर्ष प्रवेशिका परीक्षामा… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अव्यय [संस्कृत]
१.
कुनै वस्तुलाई औंल्याएर देखाउँदा बोलिने शब्द। (उदा.- उः त्यही मान्छे हो, यस वर्ष प्रवेशिका परीक्षामा सर्वप्रथम भएको।)।
२.
आश्चर्य, ग्लानि, कष्ट, हैरानी आदि भाव व्यक्त गर्ने शब्द। (उदा.- उः, जिन्दगीमा कहिल्यै सुख पाइएन।)।
उदाहरण वाक्य
- उः त्यही मान्छे हो, यस वर्ष प्रवेशिका परीक्षामा सर्वप्रथम भएको।