छिः
Romanized: chhih, chhi, chi, chih
कुनै फोहर वस्तु देख्दा वा त्यस्तो प्रसङ्ग चल्दा घृणाको भाव व्यक्त गर्ने शब्द, छ्या। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विस्मयादिबोधक [संस्कृत]
१.
कुनै फोहर वस्तु देख्दा वा त्यस्तो प्रसङ्ग चल्दा घृणाको भाव व्यक्त गर्ने शब्द, छ्या।
२.
मनको अरुचि वा वितृष्णा प्रकट गर्ने शब्द।
३.
कसैको घृणित चरित्रप्रति निन्दा जनाउने शब्द।