इँटाभट्टा
Romanized: imtaabhattaa, imtaabhatta, imtabhattaa, intaabhattaa
इँटा बनाउने कारखाना; इँटाको भट्टी; इँटा पकाउने भट्टा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [इँटा+भट्टा]
1
इँटा बनाउने कारखाना; इँटाको भट्टी; इँटा पकाउने भट्टा।