भट्टा
Romanized: bhattaa, bhatt, bhatta
माटोबाट इँटा, सिँगटी, टायल आदि बनाई अवालमा पोलेर तयार पारिने ठाउँ, भट्टी; भट्टाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
माटोबाट इँटा, सिँगटी, टायल आदि बनाई अवालमा पोलेर तयार पारिने ठाउँ, भट्टी; भट्टाल।