भट्टारक

Romanized: bhattaaraka, bhattaarak, bhattarak, bhattaraka

पूज्य; श्रद्धेय; मान्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
पूज्य; श्रद्धेय; मान्य।
२.
(नाम) राजा; युवराज।
३.
स्वामी; मालिक।
४.
सूर्य।

सम्बन्धित शब्दहरू