भट्ट
Romanized: bhatt, bhatta
स्वामित्व; प्रभुत्व। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
स्वामित्व; प्रभुत्व।
२.
ब्राह्मणजातिको एक थर।
३.
दाक्षिणात्य ब्राह्मण।
४.
भाट।
५.
भटमास ।
६.
लिच्छविकालीन प्रशासनमा सेनालाई बुझाउने शब्द।