भट्टी

Romanized: bhattee, bhattii, bhatti

जाँड, रक्सी बनाउने कारखाना; मदभट्टी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
जाँड, रक्सी बनाउने कारखाना; मदभट्टी।
२.
जाँडरक्सी बेच्ने पसल; जाँडरक्सी खाने ठाउँ।
३.
धातुहरू गाल्ने ठुलो अगेनु।
४.
इँटा, हाँडी, गाग्रा आदि माटाका सामान पकाउने ठुलो अवाल; भट्टा।

सम्बन्धित शब्दहरू