भट्टे
Romanized: bhatte
होचो बोट, भटमासका जस्तै पात र झुपुक्क परेका फूल हुने गहतका जस्तै मसिना कोसा लाग्ने, वस्तुलाई घास खुवाइने एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
होचो बोट, भटमासका जस्तै पात र झुपुक्क परेका फूल हुने गहतका जस्तै मसिना कोसा लाग्ने, वस्तुलाई घास खुवाइने एक वनस्पति।