भट्ट्या
Romanized: bhattyaa, bhatty, bhattya
भिजाएको भटमास सिलौटामा पिसेर बनाएको लेदो घिउमा भुटी मही हालेर पकाएको परिकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
भिजाएको भटमास सिलौटामा पिसेर बनाएको लेदो घिउमा भुटी मही हालेर पकाएको परिकार।