भट्ट्याइ
Romanized: bhattyaai, bhattyai
भट्ट्याउने भाव, क्रिया वा प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
भट्ट्याउने भाव, क्रिया वा प्रक्रिया।
२.
देउसी, भजन आदिमा पहिलो लबज दोहोऱ्याउने काम।