भट्ट्याइनु
Romanized: bhattyaainu, bhattyainu
भट्टयाउने काम गरिनु, भजन आदिमा पहिलो लबज भनिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया
१.
भट्टयाउने काम गरिनु, भजन आदिमा पहिलो लबज भनिनु।
२.
धुरीमा हालेका डाँडालाई भाटा हालेर चोयाले कसिनु।