भट्याइ
Romanized: bhatyaai, bhatyai
देउसी, भजन आदिमा पहिलो लबज दोहोर्याउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
[भट्याउ+आइ]
१.
देउसी, भजन आदिमा पहिलो लबज दोहोर्याउने काम।
२.
भट्याउने काम वा प्रक्रिया।