भट्याइनु
Romanized: bhatyaainu, bhatyainu
धुरीमा हालेका डाँडालाई भाटा हालेर चोयाले कसिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया
१.
धुरीमा हालेका डाँडालाई भाटा हालेर चोयाले कसिनु।
२.
भट्याउने काम गरिनु; भजन आदिमा पहिलो लबज भनिनु।