भट्टाड
Romanized: bhattaada, bhattaad, bhattad, bhattada
भटमासै भटमास फल्ने बारी वा खेत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [भट्ट+आड]
1
भटमासै भटमास फल्ने बारी वा खेत।