भट्टाधिकरण

Romanized: bhattaadhikarana, bhattaadhikaran, bhattadhikaran, bhattadhikarana

भट्ट, ब्राह्मण वा विद्वान्द्वारा समाजमा धर्मसङ्कट आउन नदिन देखादेख न्याय-अन्यायको निर्णय गर्ने-गराउने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
भट्ट, ब्राह्मण वा विद्वान्द्वारा समाजमा धर्मसङ्कट आउन नदिन देखादेख न्याय-अन्यायको निर्णय गर्ने-गराउने लिच्छविकालिन एक अड्डा।
२.
लिच्छविकालमा सैनिक व्यवस्था चलाउने अड्डा।

सम्बन्धित शब्दहरू