धर्माधिकरण
Romanized: dharmaadhikarana, dharmaadhikaran, dharmadhikaran, dharmadhikarana
धर्मसम्बन्धी अधिकार भएको अड्डा; न्यायालय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
धर्मसम्बन्धी अधिकार भएको अड्डा; न्यायालय।
२.
धर्मसम्बन्धी न्याय गर्ने व्यक्ति; न्यायाधीश।