धर्माधिकार

Romanized: dharmaadhikaara, dharmaadhikaar, dharmaadhikara, dharmadhikaara

धर्म र अधर्म केलाई त्यसको यथोचित न्याय दिने अधिकारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
धर्म र अधर्म केलाई त्यसको यथोचित न्याय दिने अधिकारी।
२.
न्यायाधीश ।
३.
दानको उचित प्रबन्ध गर्नका निम्ति नियुक्त गरिएको राजकर्मचारी।
४.
धर्मशास्त्र, ऐनकानुन, रीतिथिति वा चालचलनबमोजिम न्याय भएको छ- छैन भनी जाँचबुझ गर्ने र सो नभएमा यथोचित रूपमा धर्म र न्यायको व्यवस्था गर्नका निम्ति भएको प्रमुख अधिकार ।
५.
राजालाई धार्मिक सल्लाह दिने व्यक्ति।
६.
धर्मशास्त्रका आधारमा न्याय गर्ने व्यक्ति।

सम्बन्धित शब्दहरू