धर्माधिकरणिक
Romanized: dharmaadhikaranika, dharmaadhikaranik, dharmadhikaranik, dharmadhikaranika
धर्मको निर्णय गर्ने अधिकार प्राप्त व्यक्ति; धर्माधिकारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
धर्मको निर्णय गर्ने अधिकार प्राप्त व्यक्ति; धर्माधिकारी।
२.
न्याय जान्ने र न्याय दिने व्यक्ति; न्यायाधीश।