आधिकरणिक
Romanized: aadhikaranika, aadhikaranik, adhikaranik, adhikaranika
हाकिम वा प्रमुख अधिकारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
हाकिम वा प्रमुख अधिकारी।
२.
न्यायाधीश।
३.
(विशेषण)
अधिकरण वा न्यायालयसँग सम्बन्धित।