जागरणिक
Romanized: jaagaranika, jaagaranik, jagaranik, jagaranika
जागरणसम्बन्धी; जागरूक गराउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
जागरणसम्बन्धी; जागरूक गराउने।